NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलागा त्रयोदशी - २८

बालरोग बिशेषज्ञ

जिल्ला अस्पताल उदयपुरमा नवजात शिशु तथा बाल रोग सम्बन्धि विशेषज्ञ सेवा पुन: सुचारु भएको छ l
बाल रोग विशेषज्ञ डा. राम सुफल रामको आगमन संगै अस्पतालबाट सर्वसुलभ रुपमा गुणस्तरीय सेवा प्राप्त हुनेछ l